काठमाडौं, १९ कात्तिक । अर्थमन्त्रालयका सचिव राजन खनालले समायोजन भएका कर्मचारीको पदस्थापन पनि गर्न नसकेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व सचिवमा शिशिरकुमार ढुंगानालाई ल्याएका छन्