काठमाडौं, १० चैत । विश्वका १ सय ८० भन्दा बढी मुलुकमा संक्रमित कोरोनाले दुई महिनाको अवधिमा विकसित र अविकसित दुबै अर्थतन्त्रलाई थला पारेको छ ।