काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार दउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो