काठमाडौं, २ माघ । हिमालयन बैंक लिमिटेड आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।