काठमाडौं, ३ साउन । राजधानीमा रहेका ठूला तरकारी बजारमा अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएको छ । शुक्रबार उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी