काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना