जीवनका सपना सोचेजस्तो हुन्न, न गरेजस्तो नै । गायिका ममता राईलाई जीवन हिजोआज यस्तै लाग्दैछ । जब गीत बुझ्न र सुन्न थालिन्, तब उनीमा गायिका