काठमाडौं । गायिका मेनुका पौडेलले इन्डियन आइडलको मञ्चमार्फत आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन् । आइतबार प्रसारण भएको एपिसोडमा उनलाई भारतीय नेत्र