Logo
Logo

अमेरिकी विदेशमन्त्री ब्लिनकेन चीन जाँदै

दृष्टि संवाददाता

न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने भएका छन् । वासिंगटन र बेइजिङबीच तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केनले चीचनको भ्रमण गर्न लागेका हुन्

विस्तृत पढ्नुहोस