काठमाडौं । एक १७ वर्षीया पाकिस्तानकी टिकटक स्टार सना युसुफको हत्या भएको छ । उनको सोमबार इस्लामाबादस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको हो ।