Logo
Logo

पोर्चुगलले ३,२७९ नेपालीलाई देश छाड्न भन्यो

दृष्टि संवाददाता

काठमाडौं । पोर्चुगल सरकारले ३,२७९ नेपालीसहित ३३,९८३ आप्रवासीलाई अस्थायी आवास अनुरोध अस्वीकार गर्दै जुन महिनाको तेस्रो हप्तासम्म स्वैच्छिक रूपमा देश छाड्न सूचित गरेको छ ।

विस्तृत पढ्नुहोस