काठमाडौं । तेलुगु सिनेमाका प्रसिद्ध हास्य कलाकार तथा अभिनेता फिश वेंकटको निधन भएको छ । उनले जुलाई १८ मा ५३ वर्षको उमेरमा निधन भएको हो