काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित चिनो हिल्समा रहेको बीएपीएस हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । तोडफोड गरिएको मन्दिरमा आपत्तिजनक नारासमेत लेखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बीएपीएस