एजेन्सी । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवता विरोधी अपराधको आरोपमा मंगलबार ७९ वर्षीय दुतेर्तेलाई मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।