काठमाडौं । क्षेत्रीय सुरक्षा र स्थायित्वलाई सुदृढ पार्ने उद्देश्यले इरान, साउदी अरेबिया, पाकिस्तान र टर्कीका उच्च अधिकारीहरूबीच तेहरानमा पहिलो पटक ऐतिहासिक बैठक सम्पन्न भएको छ