Logo
Logo

युरोकप २०२० को नकआउट समीकरण पूरा, क्वाटरफाइनलका लागि १६ टोलीबीच प्रतिस्पर्धा हुँदै

दृष्टि संवाददाता

काठमाडौं । युरोपेली महादेशीय फुटबल प्रतियोगिता युरो २०२० को समूह चरणका खेलहरु सकिएको छ । २४ टोलीबीचको प्रतिस्पर्धामा ८ टोलीको यात्रा नकआउट चरणमा पुग्न सकेन

विस्तृत पढ्नुहोस