काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी इलोन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक कित्ता सेयर उपहार दिने घोषणा गरेका छन्