Logo
Logo

संखुवासभामा माओवादी र एकीकृत समाजवादीले एक-एक उपाध्यक्षमा चित्त बुझाए

दृष्टि संवाददाता

काठमाडौं । संखुवासभाको स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक-एक उपाध्यक्षमा चित्ता बुझाएका छन् । संखुवासभामा १० स्थानीय तह रहेका छन् ।

विस्तृत पढ्नुहोस