Logo
Logo

तुइन चुँडिँदा महाकाली नदीमा खसेर युवक बेपत्ता

दृष्टि संवाददाता

दार्चुला । तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुने स्थानीय २८ वर्षीय नारायण बुढाथोकी रहेको प्रहरीले

विस्तृत पढ्नुहोस