काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेन्द्र डडाल रहेका छन्