काठमाडौं । नेपाल शिक्षक महासङ्घले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ । आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले