Logo
Logo

राष्ट्रिय आविष्कार केन्द्रले बनायो ३२ महिनामा १६ थरिका कृषि औजार

दृष्टि संवाददाता

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ

विस्तृत पढ्नुहोस