काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ । हिजो यो मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय हरिप्रसाद