काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक बस्दै नबसी स्थगित भएर आजका लागि तोकिएको बैठक फेरि भोलिका लागि सरेको हो