काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंसिर २४ गते बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने भएको