Logo
Logo

विपद् प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाबाट झन्डै ९५ करोडको राहत सामग्री सहयोग

दृष्टि संवाददाता

काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत झन्डै ९५ करोड रुपैयाँ बराबरको राहत सामग्री परिचालन भएको छ ।

विस्तृत पढ्नुहोस