काठमाडौं । प्रशासनमा बेथिति बढेको गुनासो, कर्मचारीतन्त्रमा अनिश्चितता र सरुवा–पदस्थापनमा पहुँचको प्रभावमा प्रधानमन्त्रीको सुशासनको नारामाथि चुनौती देखिदा मुख्य सचिवको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठेको छ