काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बुधबारदेखि बसेको केन्द्रीय समितिको बैठक विभन्न निर्णय गर्दै शुक्रबार सकिएको हो