काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित फेरिचे हेलिप्याडमा