काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेश कुमार सिंहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता आफूले स्वीकार नगर्ने बताएका छन्