काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।