Logo
Logo

रजिस्ट्रार पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

दृष्टि संवाददाता

काठमाडौं । सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल न्यायाधीशमा सिफारिस भएका छन् । मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

विस्तृत पढ्नुहोस