Logo
Logo

भरतपुरको सनराइज स्कुलको होस्टलबाटै बालक बेपत्ता

दृष्टि संवाददाता

काठमाडौं । चितवनको भरतपुरस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलको होस्टलबाटै एक बालक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१३ उज्जवलनगरका ११ वर्षीय संयोगबहादुर पौडेल स्कुलको होस्टलबाटै बेपत्ता

विस्तृत पढ्नुहोस