बुटवल । श्रम संस्कृति पार्टीका संयोजक तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपालको सरकार विदेशीहरूले बनाउने र ढाल्ने अवस्था रहेको टिप्पणी गरेका छन्