Logo
Logo

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार

दृष्टि संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक सोमबार बस्ने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो

विस्तृत पढ्नुहोस