Logo
Logo

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

दृष्टि संवाददाता

काठमाडौं ।  विश्व पोलियो दिवसको अवसरमा शनिवार काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् ।

विस्तृत पढ्नुहोस