काठमाडौं । गत भदौको जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ सहिदका सालिकसहितको ‘जेन–जी सहिद पार्क’ तयार भएको छ । सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको पार्कमा बुधबार