Logo
Logo

सडक कालोपत्रेको माग गर्दै गाँउपालिका अध्यक्ष नै आन्दोलनमा

दृष्टि संवाददाता

पोखरा । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक

विस्तृत पढ्नुहोस