एजेन्सी । अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शनिबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको हो