काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले देखाएको अनावश्यक सक्रियताले बैंकिङ क्षेत्रमै तरंग पैदा गरेको छ ।