काठमाडौं । गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ लाई माफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ । कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू