Logo
Logo

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

दृष्टि संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा दुईवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ

विस्तृत पढ्नुहोस