काठमाडौं । सरकारको कार्यशैली र अभिव्यक्तिलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैका नेता तथा सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउन थालेपछि पार्टीभित्र तीव्र हलचल उत्पन्न