काठमाडौं । संघीय सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सोमबार बिहान आकस्मिक बैठक राखेर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको