Logo
Logo

१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

दृष्टि संवाददाता

काठमाडौं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौं ल्याइएकामा १२ जनाको परीक्षण (पोस्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ ।

विस्तृत पढ्नुहोस