काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ । आयोगले सोमबार (चैत २) समानुपातिकतर्फका