Logo
Logo

इजरायलबाट विपिनको शव भोलि काठमाडौं ल्याइँदै

दृष्टि संवाददाता

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै छ । उनको शव फ्लाई दुबईको विमानमार्फत् भोलि (सोमबार) काठमाडौं ल्याउन लागिएको हो ।

विस्तृत पढ्नुहोस