काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका डिआइजीहरूको सरुवा गरेको छ । सरुवामा तीन बाहिनीका प्रमुखहरु फेरिएका छन् । बागमतिमा डिआइजी लक्ष्मण सिंहलाई पठाइएको छ