Logo
Logo

तीनकुनेस्थित बागमती करिडोरका अवैध संरचनामा डोजर



काठमाडौं । काठमाडौं महानगरले तीनकुनेस्थित बागमती करिडोरका अवैध संरचना भत्काउन थालेको छ ।

फुटपाथ ओगटेर बनाएका अवैध संरचनामा डोजर चलाइएको हो । दैनिक कार्यतालिका अनुसार अवैध संरचना भत्काउने कार्य भइरहेको महानगरले जनाएको छ ।

महानगरले भदौ ६ देखि अवैध संरचना भत्काउने अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्