काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ। गठबन्धनबिच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।