काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी छन् ।शनिबार काठमाडौंमा एकीकृत समाजवादी गुल्मी काठमाडौ सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै